जिन्दगि र सोंच
आकाश त परै हुँदो रहेछ;
छुनु छ भनि सबैको रहरै त रहेछ ;
जिउँदो राखने यो आश मात्रै त रहेछ;
बाच्न लाई बुझ्नु पर्ने जिन्दगि को भासै त रहेछ |
छुनु छ भनि सबैको रहरै त रहेछ ;
जिउँदो राखने यो आश मात्रै त रहेछ;
बाच्न लाई बुझ्नु पर्ने जिन्दगि को भासै त रहेछ |
अन्धा भए यी आँखा, गोरेटो को अत्तो पत्तो छैन, दोष दिने कसलाई?
लंगडो नभन, सक्षम बन्छु, विशवास दिलाउ आफुलाई;
हिड बध अगाडी, कदम माथि कदम बढाई;
जीवन को खेलै त हो सुख र दुख, यसमै हरपल मन रमाई रमाई |
लंगडो नभन, सक्षम बन्छु, विशवास दिलाउ आफुलाई;
हिड बध अगाडी, कदम माथि कदम बढाई;
जीवन को खेलै त हो सुख र दुख, यसमै हरपल मन रमाई रमाई |
No comments:
Post a Comment